News स्वास्थ्य

डा केसीकाे अनशन ताेडियाे

डा केसीकाे अनशन ताेडियाे
Dr Gobinda KC साउन - १० । डाक्टर गोविन्द केसीको १६ दिन लामो अनशन तोडिएको छ । सोमबार टिचिङमा भिक्षु छेवाङ नर्वु लामा सरकारी वार्ता टोलीका सयोजक सेनेन्द्र राज उप्रेत्ती र अर्थोपेडिकका विरामी सरोज नेपालीले केसीलाई जुस खुवाएर अनशन तोडाएका छन् । केसीले अख्तिायारका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने सहित ४ बुँदे माग सहित विगत १६ दिन देखि अनसन बसिरहेका थिए । यस अघि सरकारी टोली र केसीका प्रतिनिधिबीचको वार्ता सफल हुन सकेको थिएन । आइतबार राति बसेको वार्तामा ४ बुँदे सहमती भएकाे थियाे ।

Dr. Gobinda Kc

विशेष