News समाज स्वास्थ्य

युवाहरु जाग्नु पर्छ भन्दै डा केसीले अनशन ताेडे फाेटाे फीचर

युवाहरु जाग्नु पर्छ भन्दै डा केसीले अनशन ताेडे फाेटाे फीचर

साउन - १० । डाक्टर गोविन्द केसीको १६ दिन लामो अनशन तोडिएको छ । सोमबार टिचिङमा भिक्षु छेवाङ नर्वु लामा सरकारी वार्ता टोलीका सयोजक सेनेन्द्र राज उप्रेत्ती र अर्थोपेडिकका विरामी सरोज नेपालीले केसीलाई जुस खुवाएर अनशन तोडाएका छन् ।

Dr. Gobinda Kc

विशेष