कर्पोरेट विदेश

चार अर्ब ८३ करोडमा बिक्याे याहु

चार अर्ब ८३ करोडमा बिक्याे याहु
साउन - १० । याहु चार अर्ब ८३ करोड अमेरिक डलरमा बिक्री भएको छ । याहुलाई अमेरिकन कम्पनी भरिजनले खरिद गरेको हो । SUNNYVALE, CA - JULY 17: The Yahoo logo is displayed in front of the Yahoo headqarters on July 17, 2012 in Sunnyvale, California. Yahoo will report Q2 earnings one day after former Google executive Marissa Mayer was named as the new CEO. Photo by Justin Sullivan/Getty Images) कुनै समय इन्टरनेट सेवामा अधिपत्य जमाएको याहु अमेरिकी कम्पनी हो । च्याट गर्न र इमेल चलाउन धेरैले याहुबाट सिकेका थिए । अमेरिकन कम्पनी भरिजनले याहुलाई लामो समयको प्रक्रियापछि खरिद गरेको हो । याहुले बिक्रीका लागि लिलाम बढाबढमा लगेको थियो । सबैभन्दा बढी मूल्य प्रस्ताव गरेपछि भरिजनले याहुको स्वामित्व लिने भएको हो । यसलाई सन् १९९४ स्टान्डफोर्ड विश्वविद्यालयका दुई जना विद्यार्थी जेरि योङ र डेबिड फेलोले सुरुवात गरेका थिए। इन्टरनेट व्यवसायमा लामो समय अधिपत्य जमाएको याहु पछिल्लो समय गुगल,फेसबुक, ट्विटरलगायत नयाँ कम्पनीको आगमन भएपछि ओरालो लाग्दै गएको थियो ।

yahoo

विशेष