विदेश News

टर्कीमा ४२ जना पत्रकारलाई पक्राउ आदेश

टर्कीमा ४२ जना पत्रकारलाई पक्राउ आदेश

turkeyy साउन ११  टर्कीमा पत्रकारहरुलाई खतरा रहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन । टर्कीका सरकारी अधिकारीले मुलुकमा केही दिन पहिले भएको असफल सैनिक विद्रोहमा संलग्नमाथि अनुसन्धान तथा कारबाही अघि बढाइरहेका छन । यही विषयमा अनुसन्धान गर्न विभिन्न सञ्चार माध्यममा कार्यरत ४२ जना पत्रकारलाई पनि पक्राउ आदेश दिइएको टर्कीको एनटिभी टेलिभिजन च्यानलले जनाएको छ ।

विशेष