बंगलादेशमा आइएसका ९ लडाकु मारिए

साउन - ११ । बंगलादेशमा प्रहरीको कारबाहीमा इस्लामिक स्टेट आइएसका नौ लडाकु मारिएका छन ।
राजधानी ढाकामा छापामार्ने क्रममा प्रहरीले गरेको कारवाहीमा उनीहरु मारिउका हुन । बंगलादेशको कल्याण्डपुरमा हालै भएको बम बिष्फोटको घटनापछि प्रहरीले सुरक्ष्ाँ व्यवस्था कडा पारेको छ । पछिल्लो समय ढाकामा गराइएको बिष्फोटमा २० पर्यटक मारिएका थिए ।
bangladesh
ISIS
