विदेश

मोगाडिसुस्थित विमानस्थलमा बम आक्रमण, १३ काे मृत्यु

मोगाडिसुस्थित विमानस्थलमा बम आक्रमण, १३ काे मृत्यु
साउन - ११ । सोमालियाको राजधानी मोगाडिसुस्थित विमानस्थल नजिकै भएको बम आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । somaliya पहिलो बिष्फोट केन्द्रीय बिमानस्थलको प्रबेशद्धारमा गराइएको थियो भने अर्को सरकारी र्फोसको चेकपोष्ट नजिकै गराइएको थियो । आक्रमणमा परी मारिनेमा ९ जना संयुक्त राष्ट्रसघंका सुरक्षाकर्मी रहेका छन् । अन्य ४ जना सर्वसाधारण रहेका अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । बिष्फोटको जिम्मा बिद्रोही अल सवावले लिएको छ ।

Bomb Attract Somalia

विशेष