ताजा खबर विदेश News

ओबामाद्वारा ट्रम्पको विरोध

ओबामाद्वारा ट्रम्पको विरोध

Mishel Obama

साउन १२ । अमेरिकाको फिलाडेल्फियामा भएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा प्रथम महिला मिशेल ओबामाले रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्पको भत्सना गर्दै हिलरी क्लिंटनको समर्थन गरेकी छिन् । मिशेल ओबामाको भाषणलाई डोनल्ड ट्रम्पमाथिको आक्रमणका रुपमा हेरिएको थियो ।

उसको तहमा नझर्नुस् । उनीहरु तल झरे भने हामी माथि जानुपर्छ, हाम्रो उद्देश्य त्यो हुनुपर्छ भन्दै हिलारीको प्रशंशा गरिन । डेमोक्रयाटिक पार्टीबाट राष्ट्रपति पदकी प्रत्याशी क्लिंटनका कारण आफ्ना छोरी र सबै छोराछोरीले महिला अमेरिकाको राष्ट्रपति बन्न सक्छिन् भन्ने कुरालाई तथ्यका रुपमा मान्न सक्ने ओबामाले बताईन् ।

Mishel Obama Obama

विशेष