अपराध सुरक्षा News

१४ नेपाली युवा चिनियाँ प्रहरीको हिरासतमा

१४ नेपाली युवा चिनियाँ प्रहरीको हिरासतमा
jail 1साउन – १२ । १४ जना नेपाली युवा यतिबेला चिनियाँ प्रहरीको हिरासतमा रहेका छन् । दलालको भरमा चीनमा काम गर्न भनेर विभिन्न समयमा चीन आएका उनीहरु पर्यटक भिसा सकिएर अवैध भएपछि नजरबन्दमा परेका हुन् । पत्रकार बताउने सीताराम पराजुली र ‘जम्प टु जब’ नामक मेनपावरका एजेन्सीका गोपाल सिवाकोटीले आफुहरुलाई चीनमा ल्याएर बिचल्ली बनाएको भन्दै पीडितहरुले बेइजिङस्थित नेपाली दूतावासमा लिखित निवेदन दिएका थिए । उनीहरुको निवेदनपछि दूताबासले स्थानीय प्रहरीसमक्ष नेपाली युवालाई उद्दार गर्न अनुरोध गरेको छ ।

Jail in china Nepali Jail in china

विशेष