News

ओली सरकार ढाल्न भारतीय अधिकारीको इच्छा बारे प्रश्न गर्दा प्रचण्डको अनौठो जवाफ

ओली सरकार ढाल्न भारतीय अधिकारीको इच्छा बारे प्रश्न गर्दा प्रचण्डको अनौठो जवाफ

prachanda-nepalaaja

साउन १६ । भारतीय अधिकारीले ओली सरकार ढलोस् भन्ने इच्छा सार्वजनिक रुपमै राखेको देखियो नी ?

 त्यो हुन सक्छ । तर त्यस कुरासँग हाम्रो सम्बन्ध होइन । हामीले राष्ट्रिय सहमति बनाउने कोसिस गर्दागर्दै यो अवस्था बनेको छ । परिवर्तनको प्रमुख कारक आन्तरिक नै हुन्छ । त्यसमा चीन, भारत, अमेरिका, बेलायत कस–कसका के इच्छा थिए, के पूरा भए अलग कुरा हो । तर आन्तरिक कुरा निर्णायक हो । आन्तरिकबाट ध्यान हटाएर अर्कोले गरेको थियो भन्ने हो भने

Prachanda

विशेष