News

कांग्रेस –माओवादीले भन्दैमा मधेसीको इच्छाअनुसार संविधान संशोधन गर्न एमाले तयार होला ?

कांग्रेस –माओवादीले भन्दैमा मधेसीको इच्छाअनुसार संविधान संशोधन गर्न एमाले तयार होला ?

 साUmlउन १६ । संविधान संशोधनको विधेयक संसदमा दर्ता भएपछि मात्रै मधेसी मोर्चा सरकारमा सहभागी हुने संकेत गरेको छ । एक महिनाभित्र सीमांकन विवाद टुंग्याउने र संविधान संशोधन विधेयक संसदमा दर्ता गर्ने कांग्रेस–माओवादीको भनाइपछि मोर्चाका नेताले सरकारमा सहभागी हुन सक्ने बताएका हुन् । ‘विधेयक दर्ता भएपछि सरकारमा जान सकिन्छ भन्ने हाम्रो भनाइ थियो’ मोर्चाका नेता केशव झाले भने । नयाँ पत्रिका दैनिकबाट

Nepali Politics UML

विशेष