News

बांध बाध्न आएका भारतीयलाई यसरी लखटेका थिए बीर नेपालीले

बांध बाध्न आएका भारतीयलाई यसरी लखटेका थिए बीर नेपालीले
nepali-indian-jhadap-nepalaaja
विहीबार सप्तरीको तिलाठीमा भारतीय पक्ष र नेपालीका बीचमा झडप भयो । झडपको कारण थियो भारतीय पक्षबाट बनाइएको बाँध । बर्खायाम लागेसँगै भारतीय पक्षले सो बाँधलाई झन अग्लो बनाउंने गर्दथ्यो । नेपालतिर डुबान हुन्थ्यो । यसपाली सप्तरीका जनताले भारतीय पक्षको प्रतिरोध गरे । प्रतिरोध गर्दाको दुर्लब दृश्य यहां छ । भारतीय पक्ष सीमा सुरक्षा बलको आडमा भिड्न आएको देखिन्छ । मर्ने तर नझुक्ने शैलीमा नेपालीपनि जाइलागेको दृश्यमा प्रष्ट छ । झण्डै १ दर्जन नेपाली घाइते भएको सो घटनापछि बांध निर्माण नगर्ने सहमति भएको छ । सीमा सशस्त्र बलको आडमा भीड्न आएका भारतीयलाई नेपालीले खेद्दै गरेको दृश्य:
[embed]https://youtu.be/qnYzdE_n1lM[/embed]

badh badhna ayeka bharatiya nepal india border

विशेष