अपराध सुरक्षा ताजा खबर News

गुण्डा नाइके दीपक मनाङे पक्राउ

गुण्डा नाइके दीपक मनाङे पक्राउ

Manage असार १७ । गुण्डा नाइके दीपक मनाङेसहित उनको समुहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गुण्डागर्दीको उजुरीको आधारमा मनाङेको समुहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंहले जानकारी दिए । सम्पत्ती सुद्धीकरण मुद्दा खेपिरहेका मनाङेले केहि दिनअघि विशेष अदालत पुगेर कर्मचारीलाई थर्काएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहिबार राती उनीहरुलाई पक्राउ गरेको हो ।

नयाँ पत्रिका

Dipak Manage Nepal Police

विशेष