अर्थ ताजा खबर News

सुन चांदीको भाउमा भारी वृद्धी

सुन चांदीको भाउमा भारी वृद्धी

काठमाडौं, असार १७ । बिहिबार प्रतितोला ३ सय रुपैयाँले घGoldटेको सुन आज ५ सय रुपैयाले बढेर ५८ हजार ५ सय रुपैया पुगेको छ । बिहिबार ५८ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५८ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यस्तै चांदीको मूल्यमा पनि ३५ रुपैयाले बढेर ८ सय ७० रुपैयामा कारोबार भइरहेको छ ।

gold price

विशेष