ताजा खबर विदेश News

बंगलादेशमा हिन्दुमाथि आक्रमण, पुजारीकाे हत्या

बंगलादेशमा हिन्दुमाथि आक्रमण, पुजारीकाे हत्या
Bnagaladesh असार १७ । बंगलादेशमा फेरि हिन्दु पुजारीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बंगलादेशका प्रहरीका अनुसार उक्त हत्याको कारण खुल्न नसकेको जनाएको छ । राजधानी ढाकाबाट दक्षिण पश्चिममा ३०० किलोमिटर टाढा झिन्याद जिल्लाको एक मन्दिरमा ४५ वर्षीय श्याक मनोन्दानको शव फेला परिएको पुलिसले जानकारी दिएको छ । झिन्याद जिल्लाको प्रशासनिक अधिकारी महबूबर रहमानका अनुसार शुक्रबार बिहान पुजारी श्यायमनोन्दाक पूजाको लागि फूल लिन जाँदा उनलाई मोटरसाइकलमा सवार तीन युवकले धारिलो हतियार प्रहार गरेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

Bangaladesh

विशेष