खेल News

एनएसजेएफ पल्सर अवार्डमा पाँच खेलाडीको नाम सार्वजनिक

एनएसजेएफ पल्सर अवार्डमा पाँच खेलाडीको नाम सार्वजनिक
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष प्रदान गर्दै आएको एनएसजेएफ पल्सर स्र्पोट्स अवार्डको पिपल्स च्वाइसतर्फ मनोनयन सार्वजनिक गरेको छ । Nawayug-Shrestha-and-Sandip-Lamichaneमंञ्चले २ हजार ७२ सालमा विभिन्न खेलको माध्यमबाट खेलकुदमा योगदान पुर्याएको भन्दै पाँच खेलका खेलाडीहरुको नाम सार्वजनिक गरेको हो । फुटबलका नबयुग श्रेष्ठ, क्रिकेटका सन्दीप लामीछाने, भलिबलकी प्रतिभा माली, टेबल टेनिसकी नबिता श्रेष्ठ, र भारत्तोलनकी तारा देबी पुन मनोनयनमा परेका छन् । पिपल्स च्वाइस तर्फ एसएमएस भोटिङ र फेसबुक लाइक मार्फत भोट गर्न सकिनेछ । सर्वाधिक भोट पाउने खेलाडीलाई आगामी साउन ६ गते हुने एनएसजेएफ पल्सर अवार्डमा सम्मान गरिने आयोजकले जानकारी दिएको छ

nabayug shreshta nabita shrestha prativa mali sandip lamichhane taradevi pun

विशेष