ईयूले रसियामाथिकाे नाकाबन्दीमा ६ महिनाका लागि थप

असार - १७ । युरोपियन युनियन (ईयू) द्वारा युक्रेनमाथि रसियाले जारी राखेको नीतिप्रति विरोध जनाउँदै लगाएको नाकाबन्दी छ महिना थप गर्ने औपचारिक निर्णय गरेको छ ।
युरोपेली परिषद्को शुक्रबार बसेको बैठकले जनु १ देखि लागू हुने गरी छ महिनाको नाकाबन्दी समय थप गरेको ईयूद्वारा जारी वक्तव्यमा जनाइएको छ । विज्ञप्तिमा युक्रेनविरुद्धको रसियाली नीतिप्रति असहमित जनाउँदै नाकाबन्दी स्न २०१७ जनवरी ३१ सम्म कायम हुनेगरी थप गर्ने निर्णय भएको बताइएको छ ।
EU
rassia
