विदेश News

ढाकास्थित क्याफेमा बन्धक बनाइएका २० जनाको हत्या

ढाकास्थित क्याफेमा बन्धक बनाइएका २० जनाको हत्या
असार - १८ । बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा बन्धक बनाइएका २० जनाको हत्या भएको सरकारी अधिकारीहरुले जनाएका छन् Dhaka बंगलादेशको एक क्याफेमा बन्धक बनाइएका २० जनाको हत्या भएको र १३ जनाको उद्दार गरिएको त्यहांस्थित अधिकारीहरुले बताएका छन् । त्यस्तै आतंकारीलाई नियन्त्रण लिने क्रममा बंगलादेशी सुरक्षा बलले क्याफे भित्रै प्रवेश गरी ६ आतंककारीलाई गोली हानी मारेको छ । । प्रहरीले १३  बिदेशी नागरिकको सकुशल उद्दार गरेको छ । घटनाको जिम्मेवारी चरमपन्थी इस्लामिक स्टेट आइएसले लिएको छ । घटनापछि ढाकामा उच्च सतर्कता अपनाइएको र शहरभरी सेना परिचालन गरिएको छ ।

Dhaka

विशेष