ताजा खबर News

रहेनन् बाबुराम भट्टराई

रहेनन् बाबुराम भट्टराई

baburam-bhattrai-death असार १९ । स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको ६६ बर्षको उमेरमा आज विहान निधन भएको छ । लामो समयदेखि सक्रिय पत्रकारिता गरेका भट्टराईको हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । २००७ साल असार १५ गते अर्घाखाचीको खिदिमा जन्मिएका भट्टराई हालभने बुटवल १४ तामनगरमा आफ्नै निबासमा बस्दै भएका थिए । उनका दुई छोरा र दुई छोरी र श्रीमती रहेका छन् ।

baburam bhattarai

विशेष