ताजा खबर News

नेपाली सेनाद्वारा ७ पहिरो पीडितको उद्धार

नेपाली सेनाद्वारा ७ पहिरो पीडितको उद्धार

असार – १९ । नेपाली सेनाले पहिरोमा थुनिएका ७ जनालाई उद्धार गरेको छ । धादिङको चेप्रांगमा पहिरोको कारणले बिचमै थुनिएका थिए ।

Nepal Army Rescue

चेप्रांगमा गएकाे पहिरोमा थुनिएका मध्ये ७ जनाको उदार गरेको छ । नेपाली सेनाको प्रयोग गरी पहिरो पीडितलाई उद्धार गरिएको नेपाली सेनाले प्रेस विज्ञप्त जारी गर्दै बताएको छ । उद्धार कार्यमा सेनाको डिजास्टर एसिस्टन्स् एन्ड रेस्क्यु टिम (डिएआरटी) र जिल्लास्थित नेपाली सेनाको देवीदत्त गणबाट खटिएको टोली ले गरेको थियो ।

Nepal Army Recue 1

उद्धार गरिएका मध्ये ४ जनालाई नेपाल रेडक्रस सोसाईटी शाखा बुझाएको सेनाले जनाएको छ । अन्य ३ जनालाई रि गाउँको मेलेडाँडामा उद्धार गरिएको छ ।

Dhadhing Nepal Army

विशेष