इतिहासमा आज ताजा खबर विदेश News

अमेरिकी स्वतन्त्रता दिवस

अमेरिकी स्वतन्त्रता दिवस
AP_136093298170 असार २० । अमेरिकी नागरिकहरुले स्वतन्त्रता दिवस मनाएका छन् । उत्तरी अमेरिकाको तटनजिक रहेका १३ वटा औपनीवेशिक वस्तिका मानिसले सन् १७७६ जुलाई ४ अर्थात् आजकै दिन बेलायती साम्राज्यबाट अलग भएर स्वतन्त्रताको स्वःघोषणा गरेका थिए । ती बस्तीहरुले नै बेलायती साम्राज्यवादको विद्रोह गरी अमेरिकाको अस्तित्व खडा गरेका थिए । AP_158635316128 स्वतन्त्रता दिवसका अवसरमा सुरक्षा व्यवस्था कडा पार्दै गृहमन्त्रालय र एफबीआईले सतर्क रहन नागरीकहरुलाई अपिल गरेको छ । चरपमन्थी आक्रमण हुनसक्ने भएकाले मानिसलाई घरभित्रै बस्न र कुनै शंकास्पद व्यक्ति देखिए तत्काल सुरक्षा निकायमा जानकारी गराउन भनिएको अधिकारीहरुले बताएका छन् ।

US Indepandant Day

विशेष