एन्फा महासचिवलाई मातृशोक

असार २० । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव धिरेन्द्र प्रधानलाई मातृशोक परेको छ । प्रधानकी आमाको आज बिहान ७–३०बजे निधन भएको हो । उनको पार्थिब शरिर अन्तिम श्रद्धान्जलीका लागि मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा राखिने छ ।