नेकपा माओवादीले बेलायो पोलिटव्यूरो बैठक, सरकारमा रहने वा अलग हुने बारे गम्भिर छलफल हुने
काठमाडौं असार २१ । नेकपा माओवादीको पोलिटब्यूरो बैठक आज दिउंसो १ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्दैछ । बैठकमा सरकारमा रहने वा अलग हुने बारेमा बैठमा छलफल हुने स्रोतले बताएको छ । पछिल्लो समय नेकपा माओवादी केन्द्र सरकारमा रहने वा अलग हुने विषयमा गम्भिर बहस भएपछि अध्यक्ष प्रचण्डलाई निर्णय गर्न अधिकार दिइएको छ ।
Maobadi Kentra Prachanda