ताजा खबर रोजगार News

जाजरकोटमा महिलालाई पुरुष सरह समान ज्याला

जाजरकोटमा महिलालाई पुरुष सरह समान ज्याला

jyala असार २१ । जाजरकोटको विकास निर्माणका कार्यमा पुरुष र महिलामा समान काम समान ज्याला पाउने भएपछि पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखिएको छ । जाजरकोटमा अहिले महिलाले समान कामका लागि ज्याला पुरुष सरह पाएपछि विकास निर्माणका काममा महिलाहरु त्यसतर्फ आर्कषित भएका हुन ।

Equal wadge Nepali Woman

विशेष