प्रवास विदेश News

जापानले अदृश्य रेल संचालन गर्ने

जापानले अदृश्य रेल संचालन गर्ने

Japan

एजेन्सी । जापानमा अचम्मको रेल बन्ने भएको छ । विज्ञान प्रविधिको क्षेत्रमा नौलो आविस्कार गर्न सबै भन्दा अग्रस्थानमा रहेको जापानले अब अदृष्य रेल बनाउने भएको छ । राम्ररी नियालेर हेर्दा मात्र उक्त रेल देखिेने छ ।

यो विशेष रेललाई जापानका काजुयो सोजुमाले डिजाइन गरेका हुन् । यस रेललाई पारदर्शी बनाउन सिसाको प्रयोग गरिएको छ । उक्त रेललाई सन् २०१८ सम्ममा संचालनमा ल्याउने जापानी अधिकारीहरुले जनाएका छन् ।

Japan

विशेष