
साउन - १७ । सिन्धुलीको बासेश्वर ३ बलेनी स्थित मध्यपहाडी लोकमार्गमा खुर्कोटबाट ग्वालटार तर्फ जाँदै गरेका ट्रकबाट खसेर एककाे मृत्यु भएकाे छ ।
ना १ क ३५१७ नम्बरको ट्रकबाट खसेर घाईते भएका महोत्तरी गौशाला ३ का राम कलेश्वर साहको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएकाे हाे । दुर्घटनामा संलग्न सवारी र चालकलाई प्रहरी नियन्त्रणमा लिएकाे ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीले जनाएकाे छ ।
road accident
sindhuli