
साउन - १७ । रसियाको एक सैनिक विमानलाई सिरियमाको सिमानमा सिरियाली विद्रोहीले गोली हानी खसाल्दा ५ जनाको ज्यान गएको छ ।
उत्तरी सिरियाको लिकाब जिल्लामा खसालिएको उक्त सैनिक हेलिकप्टरमा सवार २ जना सेनाका अधिकृत सहित ३ जना चालक दलका सदस्यको मृत्यु भएको रसियाका अकिकारीहरुले जनाएका छन् ।
उक्त हेलिकप्ट सिरियाको अलेप्पो सहरमा मानविय सामाग्री पु-याएर फर्किदै गरेको समेत रसियाली सेनाले जनाएको छ । गत नोभेम्बरमा पनि सिरियाली विद्रोहीले सेनाको हेलिकप्टर गोली हानी खसाल्दा दुई सैनिकको मृत्यु भएको थियो ।
Russia