News

जाँदा-जाँदै बालुवाटारमा ओलीको फोटो सेसन

जाँदा-जाँदै बालुवाटारमा ओलीको फोटो सेसन
साउन - १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्ने तयारी थालेका छन् । प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया शुरु भएसँगै उनले बालुवाटारमा सहकर्मीसँग बिदाइ फोटो सेसन गरेका छन् । आफ्नो सचिवालयमा रही काम गरेकाहरुसँग प्रधानमन्त्री ओलीले आज सामुहिक र व्यक्तिगत फोटो खिचाएका थिए । KP oli पत्नी राधिका शाक्यका साथमा उनले सल्लाहकार र सचिवालयको टिमसँग फोटो खिचांउदाको क्षण बालुवाटार भावपूर्ण देखिन्थ्यो । प्रधानमन्त्री ओली प्रधानमन्त्रीको निर्वाचन भएकै दिन निजी निवास बालकोट जाने तयारीमा रहेको बताइन्छ । KP Oli 1

Baluwatar KP Sharma Oli

विशेष