प्रधानमन्त्रीका लागि प्रचण्डको उम्मेदवारी दर्ता

साउन १८ । प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थक कृष्णबहादरु महरा, जयदेव जोशी कुमार खड्का लगायत छन् । प्रधानमन्त्रीको चुनाव भोलि विहान ११ बजेको संसदमा हुनेछ ।
Baby nepal Nepali Politics PM Nepal Prachanda