News स्वास्थ्य

सर्पको टोकाइबाट बच्ने औषधी

सर्पको टोकाइबाट बच्ने औषधी
13936928_1734057863520755_923104709_n साउन १९ । तराईमा प्रशस्त मात्रामा सर्पको डर हुन्छ । सामन्यतया: वर्षाको बेलामा यस्तो घटना बढी मात्रामा हुने गर्दछ । तराईमा उष्ण मनसुन हावापानी हुन्छ, जुन सर्पका लागि उपयुक्त माैसम हुन्छ र तराईमा सर्पहरु धेरै देखापर्छन् । यस क्षेत्रमा धेरै जसो मानिसहरु सर्पको टोकाइबाट मरिरहेका छन् । सर्पको टोकाइबाट बच्नको लागि स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाले दुई लाख एन्टीस्नेक भ्याक्सिन खरिद गर्ने भएको छ । र यसको लागि सम्झौता पनि भैसकेको छ । आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. भिमसिंह तिंकरले यो भ्याक्सिन एउटाको मुल्य रु ४९८ भारतीय रुपैयाँ पर्ने जानकारी दिएका छन् ।

sarpa snake terai

विशेष