ताजा खबर News

संसदमा मतदान शुरु

संसदमा मतदान शुरु
bicc साउन - १९ । नयां प्रधानमन्त्रीका लागि संसदमा निर्वाचन शुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमात्र उम्मेदवार रहेकाले सांसदहरुले उनको पक्ष वा विपक्षमा मतदान गर्दैछन् । प्रचण्डको पक्षमा बहुमत प्राप्त भएमा उनी प्रधानमन्त्री निर्वाचित हुनेछन् । पक्ष र विपक्षमा मतदान गर्नेहरुका लागि सभामुखको आसनको दायाँ र बायाँ राखिएको सूचीमा दस्तखत गर्ने व्यवश्था मिलाइएको छ । प्रचण्ड भारी मतले प्रधानमन्त्री निर्वाचित हुंने निश्चित छ ।

BICC Matadan

विशेष