प्रधानमन्त्री प्रचण्डलाई पूर्वप्रधानमन्त्री भट्टराईको शुभकामना

साउन १९ । नयाँ शक्ति नेपालका संयोजक एंव पूर्व माओवादी नेता बाबुराम भट्टराईले प्रधानमन्त्रीमा निर्वाचित भएका पुष्पकमल दाहाल (प्रचण्ड)लाई ट्वीटर मार्फत बधाई दिएका छन् । भट्टराईले दाहाललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिए ।
https://twitter.com/brb1954/status/760779892376023040
Dr. Baburam Bhattari
Prachanda