
साउन - १९ । नवनिर्वाचित नेकपा माअाेवादी केन्द्रका नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ बिहीबार
राष्ट्रपति भवन शितल निवासमा अपरान्ह तीन बजे लिने कार्यक्रम तय भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्ड बुधबार ३६३ मत ल्याएर नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनलार्इ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाउने छिन् ।
bidhya debi bhandari
Prachanda
puspa kamal dahal