News

चिनियाँ राजदूत पुष्पगुच्छासहित प्रचण्ड निवास

चिनियाँ राजदूत पुष्पगुच्छासहित प्रचण्ड निवास
prachanda fool साउन - १९ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाइ दिन चिनियाँ राजदूत वु चुन्ताइ पुष्पगुच्छासहित दूतावासको टोलि लिएर निवासमै  पुगेका छन् ।  उनले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा चीन सरकारका तर्फबाट बधाइ दिएका छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिएका थिए ।  

Prachanda Puspakamal Dahal

विशेष