
साउन - १९ । पूर्व प्रधानमन्त्री केपी शर्मा अाेलीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलार्इ बधाइ दिएका छन् । अाेलीले ट्वीटरबाट बधाइ दिएका हुन् ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डलार्इ भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले टेलीफाेन गरेर बधाइ दिएका थिए भने चिनिया राजदूत राजदूत टाेलिसहित पुष्पगुच्छा लिएर प्रचण्ड निवास पुगेका थिए ।
पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका सयाेजनक डा बाबुराम भट्टरार्इले पनि प्रधानमन्त्री प्रचण्डलार्इ ट्वीटरबाट बधाइ दिएका थिए ।
https://twitter.com/PM_Nepal/status/760803811086655489
KP Sharma Oli
Prachanda
puspa kamal dahal