ताजा खबर News

प्रधानमन्त्री प्रचण्डकाे सपथ ग्रहण -फाेटाे फिचर

प्रधानमन्त्री प्रचण्डकाे सपथ ग्रहण -फाेटाे फिचर
साउन - २० । राष्ट्रपति विद्यादेवी भण्डारीकाे उपस्थितिमा सपथ ग्रहण कार्यक्रममा समापन भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपथ ग्रहण गरिसकेका छन् । सितल निवासमा सपथ ग्रहणको कार्यक्रम औपचारिक रुपमा सपथ ग्रहण गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डले सपथ लिने साथै सानो आकारको मन्त्री मण्डल निर्माण गर्ने कार्यक्रम रहेको छ । New 9 copy New 7 copy New 6 copy new 5 copy प्रस्तुति/तस्विर कञ्चन न्याैपाने/ गगन थापा

KP Sharam Oli Prachadna

विशेष