प्रचण्ड सरकारमा पाँच मन्त्रीकाे सपथ ग्रहण -फाेटाे फिचर

साउन - २० । नेकपा माओवादीले प्रचण्ड सरकारमा पहिलो चरणमा सहभागी हुने दुर्इ उपप्रधानमन्त्री सहित पाँच मन्त्रीले सपथ ग्रहण गरेका छन् ।
सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेका कृष्णबहादुर महरा र कांग्रेस नेता बिमलेन्द्र निधी उपप्रधान मन्त्रीकाे सपथ ग्रहण गरेका छन् ।
यस्तै गौरीशंकर थारु र दलजित श्रीपाइली मन्त्रीकाे सपथ ग्रहण गरे । गौरीशंकर कृषि र दलजित युवा तथा खेलुकद मन्त्री हुने छन् ।
प्रस्तुति/तस्विर कञ्चन न्याैपाने/ गगन थापा
Mandtri
Prchanda




