अपराध सुरक्षा ताजा खबर News

एटीएम ह्याकर पक्राउ

एटीएम ह्याकर पक्राउ

Atm साउन २१ । नेपालमा बसेर विभिन्न एटीएम ह्याक गर्दै पैसा निकाल्दै आएका रोमानियाका नागरिक अबलियन प्रेडालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले केन्द्रिय अनुसन्धान ब्युरोले प्रेडालाई एटीएमबाट पैसा आएका प्रेडाले पटक पटक हिमालय बैंकको एटीएमबाट पैसा निकालेको प्रहरी आननुसनधानबाट खुलेको छ ।

नेपालमा भएका यसअघिका अन्तर्राष्ट्रिय एटीएम ह्याकरहरुले विभिन्न मुलुकका व्यक्तिको एटीएमको सम्पुर्ण जानकारी लिएर आफैं आएकोमा उनले हाल दास्रो पक्षबाट एटीएमको जानकारी लिदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले प्रेडाबाट एक सय ४० वटा एटीएम कार्ड बरामद गरेको छ । बरामद गरेको एटीएम बेलायत, फ्रान्स, जर्मन, पेरु, रसिया, इटाली, साउथकोरिया, कोस्टारिका, जापान, इन्डोनेसियालगायत मुलुकका छन् । अन्नपूर्णबाट

Atm Haycakr

विशेष