रमेश मल्ल प्रधानमन्त्रीको स्वकीय सचिवमा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष रमेश मल्ललाई स्वकीय सचिव नियुक्त गरेका छन् । माओवादी युद्धबाट नेतृत्वमा आएका सल्यानका मल्ल मिलनसार नेताका रुपमा परिचित छन् ।
विद्यार्थी नेतृत्वको जिम्मेवारीबाट अवकास लिएपछि उनलाई पार्टीको पोलिट्व्यूरो सदस्य बनाइएको थियो । मल्लले एकपछि अर्को महत्वपूर्ण जिम्मेवारी पाएका हुन् ।
Ramesh malla