विमान सडकमा पुगेपछि...

साउन - २१ । इटालीको एक विमानस्थलमा एउटा विमान धावनमार्गबाट व्यस्त सडकमा आइपुगेको छ ।
अवतरणका क्रममा विमान धावनमार्ग छाडेर सडकमा आएको त्यहांका अधिकारीहरुले जनाएका छन् । एएसएल एअरलाइन्सको कार्गो विमान बेर्गामो विमानस्थलमा दुर्घटना भएको हो । दुर्घटनाबाट विमानमा सामान्य क्षति भएको जनाइएको छ । मानवीय क्षति भने हुन नपाएको अधिकारीहरुको भनाइ छ ।
Airport