
साउन - २१ । भारतको आसाममा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ ।
भारतको आसामको कोकराझार भन्ने स्थानमा कालो कपडा लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १२ जनाको ज्यान गएको हो । घटनामा अन्य तीस जना घाइते भएको बताइएको छ । सुरक्षाकर्मीको कारवाहीमा हमलाकारीको पनि मृत्यु भएको जनाइएको छ ।
Assam
Gun Fire