विदेश

बाहिर बाहिर परापकारी संस्था, भित्रभित्र आतंकवादीलाई सघाउँदै वर्ल्ड भिजन

बाहिर बाहिर परापकारी संस्था, भित्रभित्र आतंकवादीलाई सघाउँदै वर्ल्ड भिजन

world-vision-01साउन २२ । इजरायलले संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको इसाई परापकारी संस्था वर्ल्ड भिजनका एकजना उच्च अधिकृतले करोडौं रुपैयाँ कट्टरपन्थी इस्लिामिक समूह हमासलाई उपलब्ध गराएको आरोप लगाएको छ । ती अधिकृत मोहम्मद अल हलावीलाई सीमा पार गरी गाजातर्फ जान लाग्दा जुन १५ मा गिरफ्तार गरिएको वर्ल्ड भिजनले जनाएको छ । बिहीबार इजरायली अधिकारीहरुले उनीविरुद्ध आरोप दाखिल गरेका छन् । हलावीले सुरक्षा निकायको हवाला दिँदै अमेरिकी टेलिभिजन एनबिसीले वर्ल्ड भिजनले करिब ७२ लाख अमेरिकी डलर रकम प्रतिवर्ष हमालसलाइ उपलब्ध गराउँदै आएको जनाएको छ । –अन्नपूर्ण पोस्ट्बाट

विशेष