ताजा खबर News

संसद बैठक सुरु

संसद बैठक सुरु
Samsad vaban साउन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचित भएपछि पहिलो सस्द बैठक सुरु भएको छ । संसद्का बैठकमा शून्य समय, विशेष समय सञ्चालन र अन्य नियमित कार्यसूची छन् । मन्त्रिपरिषद्ले पूर्णता नपाएकाले बैठकमा धेरै कार्यसूची छैनन् ।

Samsad

विशेष