ताजा खबर विदेश News

पाकिस्तानमा विष्फोट ३० को मृत्यु

पाकिस्तानमा विष्फोट ३० को मृत्यु

pakistan

साउन २४ । बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित एक सरकारी अस्पतालमा बम विष्फोट हुँदा ३० जनाको मृत्यु भएको छ भने अन्य दर्जनौं व्यक्तिहरु घाइते भएका छन् ।

क्वेटा सहरमा एक वरिष्ठ वकीलको हत्यापछि भएको यो विष्फोटमा पनि धेरैजसो वकीलहरु नै घाइते भएको पाकिस्तानी समाचारसंस्थाले बताएका छन् । हत्या भएका वकिलको शव अस्पताल ल्याइएका बेला उक्त आक्रमण भएको थियो । आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन् ।

Pakistan

विशेष