राजनीति News

ओली जापानी राजदूत भेट

ओली जापानी राजदूत भेट
k"j{ k|wfgdGqL cf]nL–hfkfgL /fhb"t e]6 g]kfnsf nflu hfkfgL /fhb"t df;f;L cf]ufjf / g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nLaLr ;f]daf/ Pdfn] kf6L{ sfof{no w'daf/fxLdf e]6jftf{ . tl:a/ MPdfn] kf6L{ sfof{no , /f;; साउन २४ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास परियोजनाहरुमा जापान सरकारले पुर्याएको सहयोगप्रति धन्यवाद ब्यक्त गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आफूलाई भेट्न आएका मासासी ओगावासँगको भेटमा नेपाल जापान दुई पक्षीय सहयोगका विषयमा छलफल भएको थियो । ‘पुनर्निर्माण लगायत नेपालका विकास कार्यक्रमहरुमा जापानले गरेको सहयोगप्रति धन्यवाद दिन चाहन्छु’ भेटवार्तामा ओलीको भनाई उद्धृत गर्दै ओलीको सचिवालयले भन्यो, ‘दुई देशबीच दुई पक्षीय सम्बन्ध अझ प्रगाढ बन्दै जानेछ विश्वास लिएको छु ।’ एमाले अध्यक्ष ओली र जापानी राजदूतबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो ।

Oli Rajdoot vet

विशेष