हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइयो
साउन २४ । गोरखाबाट काठमाडौका लागि उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो। हेलिकप्टर नुवाकोटको बेलकोट गाविस–८ बेतिनीमा दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ७ जनाको थियो ।
Heli