ताजा खबर राजनीति News

प्रचण्डको मन्त्रीमण्डलमा ३ विनाविभागिय मन्त्री थपिए

प्रचण्डको मन्त्रीमण्डलमा ३ विनाविभागिय मन्त्री थपिए

Deepak-bohora-and-bikram-pandeyसाउन २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालले राप्रपाका दुई र नेकपा संयुक्तका एक जनालाई मन्त्रिपरिषद्मा समावेश गरेका हुन। मन्त्री बनेका राप्रपाका दिपक बोहरा र विक्रम पाण्डे तथा नेकपा संयुक्तका जयदेव जोशीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथ आजै भए पनि मन्त्रीत्रयको कार्यभार तोकिएको छैन ।

New Mantri

विशेष