News

परीक्षाफल प्रकाशित

परीक्षाफल प्रकाशित
tu साउन - २५ । त्रिभुवन विश्व विद्यालयल परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाकिज शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको मनोविज्ञान विषयको 'सोधपत्रबाहेक' परीक्षाको परीक्षाफल मंगलबार प्रकाशित गरेको छ । परीक्षाफल www.eductionsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशअनुसार थाहा पाउन सकिनेछ । रासस

tu result

विशेष