खेल ताजा खबर News

विश्व नम्बर १ टेनिस खेलाडि सेरेना विलियम्स रियो ओलम्पिकको तेस्रो चरणबाटै बाहिरिन

विश्व नम्बर १ टेनिस खेलाडि सेरेना विलियम्स रियो ओलम्पिकको तेस्रो चरणबाटै बाहिरिन

साउन २६ । अमेरिकी सेरेना विलियम्स रियो ओलम्पिकको टेनिस अन्तर्गत महिला एकल तर्फको तेस्रो चरणबाटै बाहिरिएकी छन् । डिफेन्डिङ च्याम्पियन सेरेना युक्रेनकी एलिना स्भीटोलिनासँग पराजित भएर बाहिरिएकी हुन् । २० औं बरियताकी स्भीटोलिनाले विश्व नम्बर एक सेरेनालाई ६–४ र ६–३ को सेटमा हराएकी हुन् ।

Serena Williams Tennis

विशेष