News

सुल्तानले पार गर्यो ३ सय करोडको आकडा

सुल्तानले पार गर्यो ३ सय करोडको आकडा

sultan-trailer-647_052416075006

वक्सअफिस किङ सलमान खानले वलिउडमा लगातार दुई फिल्मलाई ३ सस करोडको विजनेस आँकडा पार गराउने किर्तिमान राखेका छन् । सलमानको ’बजरंगी भाईजान’ पछि प्रदर्शनरत फिल्म ’सुल्तान’ले ३ सय करोडको विजनेस आँकडा पार गरेको हो । अलि अब्बर जफार निर्दे्शित ’सुल्तान’मा सलमान र अनुष्का शर्मा लिड रोलमा छन् ।

फिल्मले हालसम्म ३ सय करोड ६ लाखको विजनेस गरिसकेको छ भने भारतसहित धेरै देशमा फिल्मको प्रदर्शन चलिरहेको छ । फिल्मबाट सलमानले पारिश्रमिक नै १ सय करोड बढि लिईसकेका छन् ।

sultan

विशेष