अपराध सुरक्षा News

फरार अभियुक्त २५ वर्षपछि पक्राउ

फरार अभियुक्त २५ वर्षपछि पक्राउ

pakraow साउन २८ । जिउ मास्ने–बेच्ने अभियोगमा फरार अभियुक्त २५ वर्षपछि बिहीबार पक्राउ परेका छन् । विराटनगर–१२ बस्ने सजी आलम, रजी आलम र मोहम्मद मुस्तकिमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुमाथि २०४८ सालमा जिल्ला प्रहरी कार्यालय मोरङमा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका तीनै जनालाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गराई कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

Pakraow

विशेष